शनिबार, वैशाख ८, २०८१

अभिनेता सलोन बस्नेत विवाह बन्धनमा बाँधिए

नेपालखोज २०७९ मंसिर १३ गते ८:४६

काठमाडाैं । अभिनेता सलोन बस्नेत हिजाे विवाह बन्धनमा बाँधिएका छन् । उनले एयर होस्टेस तथा मोडल करिश्मा केसीसँग विवाह गरेका हुन् ।

चार वर्ष लामो प्रेम सम्बन्धलाई यो जोडीले विवाहमा परिणत गरेको छ । शनिबार यो जाेडीले तारकेश्वरस्थित गोलढुंगामा रहेको पातलेबन रिसोर्टमा मेहेन्दी र संगीत कार्यक्रम राखेका थिए ।

प्रतिक्रिया