उदयपुर–१ बाट नारायण खड्का निर्वाचित
नेपालखोज
२०७९ मंसिर १३ गते २१:४५

काठमाडौं । उदयपुर–१ बाट परराष्ट्रमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका उम्मेद्वार नारायण खड्का निर्वाचित भएका छन् ।खड्का ३१ हजार २६८ मत ल्याएर निर्वाचित भएका हुन् । उनलले एमालेकी मन्जुकुमारी चौधरीलाई दुईहजार ३७७ मतले पराजित गरेका हुन् । चौधरीले २८ हजार ८९१ मत ल्याइन् ।
सम्बन्धित
प्रतिक्रिया