शुक्रबार, चैत १६, २०८०

विश्वकप फुटबल : २०२२ मा आज मङ्सिर १५ गते बिहीबारको खेल

नेपालखोज २०७९ मंसिर १५ गते ७:२२

काठमाडाैं । कतारमा संचालन भइरहेको बिश्वकप फुटबल प्रतियोगिता अन्तरगत आज मङ्सिर १५ गते बिहिबार समुह चरणका ४ वटा प्रतिस्पर्धा हुँदैछन् जसमा समूह ई र एफ का दुई – दुई वटा प्रतिस्पर्धा सामेल छन् ।

तालिका अनुसार आजको पहिलो खेलमा क्रोएसिया र बेल्जियम , दोस्रो खेलमा क्यानाडा र मोरोक्को , तेस्रो खेलमा जापान र स्पेन तथा चौथो खेलमा कोस्टारिका र जर्मनी एकअर्का सँग भिडदैछन् ।

पहिलो खेल
मंसिर १५ गते राति ८:४५ बजे – क्रोएसिया विरुद्ध बेल्जियम समूह – एफ

दोस्रो खेल
मंसिर १५ गते राति ८:४५ बजे – क्यानाडा विरुद्ध मोरोक्को समूह – एफ

तेस्रो खेल
मंसिर १५ गते राति १२:४५ बजे – जापान विरुद्ध स्पेन समूह – इ

चौथो खेल
मंसिर १५ गते राति १२:४५ बजे – कोस्टारिका विरुद्ध जर्मनी समूह – इ

प्रतिक्रिया