शुक्रबार, वैशाख १४, २०८१

नोकियाको शक्तिशाली र सस्तो फाइभ जी स्मार्टफोन

नेपालखोज २०७९ मंसिर १६ गते १४:४८

नोकिया जी ८० फाइभ जी स्मार्टफोनमा ट्रिपल क्यामेरा सेटअप छ। यस अघिका टिए – १४९० तथा टिए – १४७५ नोकियाका एकल सिम संस्करण हुन भने टिए – १४७९ तथा टिए – १४८१ मा दुइ वटा सिम प्रयोग गर्न सकिन्छ । नोकिया जी ८० फाइभ जी को ब्याट्रीको कुरा गर्दा यो ४५०० एमएच का साथ उपलब्ध हुन्छ । प्रोसेसर तर्फ यो फाइभ जी स्मार्टफोन स्न्यापड्रागन ४८० प्लसका साथ संचालित हुनेछ।

यो स्मार्टफोन पहिले नै लन्च भइसकेको छ । यसको अन्तर्राष्ट्रिय बजार मूल्य ३२ हजार रुपैयाँ जति छ । यसमा तपाईले ६ .५८ इन्चको आइपिएस एलसिडि डिस्प्ले पाउनुहुनेछ , यसको रिफ्रेस रेट १२० हर्ज छ । नोकिया जी ८० फाइभ जी फोनमा जडान गरिएको ब्याट्री ५००० एमएएच को छ। यसले १५ वाट को द्रुत चार्जिङलाई सपोर्ट गर्दछ ।

प्रतिक्रिया