बुधबार, जेठ १, २०८२

बिश्वकप फुटबल-२०२२ मा आज मङ्सिर १७ गते शनिबारको खेल

नेपालखोज २०७९ मंसिर १७ गते ७:००

काठमाडौं । कतारमा संचालन भइरहेको बिश्वकप फुटबल प्रतियोगिता अन्तरगत आज मङ्सिर १७ गते शनिबार प्रि- क्वाटरफाइनलका २ वटा प्रतिस्पर्धा हुँदैछन । तालिका अनुसार आजको पहिलो खेलमा नेदरल्यान्ड्स र अमेरिका तथा दोस्रो खेलमा अर्जेन्टिना र अस्ट्रेलिया एक-अर्कासँग भिडदैछन ।

पहिलो खेल, खेल नम्बर-४९
मंसिर १७ गते शनिबार राति ८:४५ बजे: नेदरल्यान्ड्स विरूद्द अमेरिका ।

दोस्रो खेल , खेल नम्बर-५०
मंसिर १७ गते शनिबार राति १२:४५ बजे : अर्जेन्टिना विरूद्द अस्ट्रेलिया ।

प्रतिक्रिया