शुक्रबार, वैशाख ७, २०८१

बाजुराका भेडा व्यवसायी चिसो छल्न बुणामाजको सडकमा !

नेपालखोज २०७९ मंसिर १७ गते १४:१६

बाजुरा जिल्लाको हिमाली क्षेत्रमा बस्ने अधिकांश भेडा ब्यवसायीहरु हिउँदको समयमा चिसो छल्न परिवारसहित डोटीको दिपायल सिलगढी नगरपालिका-७ बुणामाजमा सडक छेउमा टेन्ट राखेर बस्दै आएका छन् । तस्बिर : गणेश मौनी

प्रतिक्रिया