शुक्रबार, जेठ ४, २०८१

शिवपुरीमा फुलेको लालीगुराँस

नेपालखोज २०७९ फागुन ७ गते ९:१९
l

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको वनमा फुलेको गुराँस यो वर्ष समयमा पानीको वर्षा नहुँदा गुराँस फुल्ने समयमा पनि धेरै फुलेको देखिँदैन । तस्बिर : हरिराम भेटुवाल/रासस

प्रतिक्रिया