बुधबार, वैशाख ५, २०८१

बाजुरा निर्वाचन क्षेत्र नम्बर ‘क’बाट नरेशकुमार शाही विजयी

नेपालखोज २०७९ मंसिर १७ गते २०:३६

काठमाडौं । बाजुरा निर्वाचन क्षेत्र नम्बर ‘क’बाट नेकपा (एकीकृत समाजवादी)का उम्मेद्वार नरेशकुमार शाही विजयी भएका छन् । उनी १० हजार ९७३ मत ल्याउँदै सुदूरपश्चिम प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका हुन् ।

शनिबार अपरान्ह सार्वजनिक मत परिणाम अनुसार शाहीले १० हजार ९७३ मत ल्याएर निर्वाचित भएका हुन् । तेस्रो स्थानमा रहेका नेकपा (माओवादी केन्द्र)का उम्मेद्वार कर्णबहादुर विश्वकर्माले एक हजार ९८ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया