२०२३ मा सिंह राशिको भबिस्य
नेपालखोज
२०७९ मंसिर १८ गते ६:५९

काठमाडौं । वर्षको प्रारम्भिक दिनमा भाग्य सामान्य रहनेछ। सेप्टेम्बर महिनादेखि भाग्यको सहयोगमा कमी आउन सक्छ। नोभेम्बर र डिसेम्बरमा भाग्यमा सुधार हुनेछ।
कडा परिश्रमले भाग्यको यो कमीलाई पूरा गर्न सकिनेछ ।
बिशेष सुझाव स् वर्षमा दुई पटक राहु र केतुको शान्तिका लागि पुज- जाप आदि गराउनुहोला ।
सम्बन्धित
प्रतिक्रिया