आइतबार, माघ २२, २०७९

बीउ बनाउन राखिएको मकै !

नेपालखोज २०७९ मंसिर १८ गते ११:१८

नलगाड नगरपालिका-४ लहँका एक किसानको घरबाहिर हावा चल्ने ठाउँमा बीउ बनाउन राखिएको मकै । यसरी मकै राख्नाले कीराबाट बीउ जोगाउन्छ र प्रायःले यही विधि अपनाइन्छ । तस्बिर : हेमन्त केसी

प्रतिक्रिया