दोलखामा माओवादीका गंगा कार्की निर्वाचित
नेपालखोज
२०७९ मंसिर १९ गते ९:५३

काठमाडाैं । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका गंगा कार्की विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेद्वार बालकृष्ण शिवकोटीलाई पराजित गर्दै विजयी भएका हुन् ।
त्यस्तै, सिवाकोटीले ३६ हजार ४८९ मत ल्याएका छन् । यो सँगै मंसिर ४ गते सम्पन्न आम निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।
सम्बन्धित
प्रतिक्रिया