शुक्रबार, वैशाख ७, २०८१

विश्वकप फुटबल- २०२२ : आज प्रि-क्वाटरफाइनलका दुई खेल

नेपालखोज २०७९ मंसिर २० गते ७:३७

काठमाडाैं । कतारमा जारी विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज मङ्सिर २० गते मंगलबार प्रि – क्वाटरफाइनलका २ वटा प्रतिस्पर्धा हुँदैछन् ।

तालिकाअनुसार आजको पहिलो खेलमा मोरक्को र स्पेन तथा दोस्रो खेलमा पोर्चुगल र स्वीटजरल्याण्ड एक-अर्कासँग भिडदैछन् ।

खेल नम्बर – ५५ मंसिर २० गते मंगलबार राति ८ : ४५ बजे मोरक्को विरूद्द स्पेन खेल नम्बर – ५६ मंसिर २० गते मंगलबार राति १२ : ४५ बजे पोर्चुगलविरूद्ध स्वीटजरल्याण्ड ।

प्रतिक्रिया