विश्वकप-२०२२ अन्तर्गत आज हुने क्वाटरफाइनलको समय तालिका
नेपालखोज
२०७९ मंसिर २४ गते ७:११

काठमाडाैं । कतारमा जारी विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज (शनिबार) क्वाटरफाइनलका २ वटा प्रतिस्पर्धा हुँदैछन । तालिका अनुसार आजको पहिलो खेलमा फ्रान्स र इंग्ल्याण्ड तथा दोस्रो खेलमा इंग्ल्याण्ड र अर्जेन्टिना एक-अर्कासँग भिडदैछन् ।
खेल नम्बर – ५९ मंसिर २४ गते मंगलबार राति ८ : ४५ बजे इंग्ल्याण्ड विरूद्द फ्रान्स खेल नम्बर-६० मंसिर २४ गते मंगलबार राति १२ : ४५ बजे मोरक्को तथा पोर्चुगल ।
सम्बन्धित
प्रतिक्रिया