शनिबार, जेठ ४, २०८२

पाकिस्तानको विदेशी मुद्रा सञ्चिति न्यून विन्दुमा

नेपालखोज २०७९ मंसिर २४ गते १४:५८

काठमाडौं । पाकिस्तानको विदेशी मुद्रा सञ्चिति चार वर्षयताकै न्यून स्तरमा पुगेको छ । डिसेम्बर २ मा समाप्त भएको साता पाकिस्तानको विदेशी मुद्रा सञ्चिति ६।७२ अमेरिकी डलर थियो ।

स्टेट बैंक अफ पाकिस्तानका अनुसार यसअघि जनवरी १८, २०१९ को अन्त्यमा विदेशी मुद्रा सञ्चिति ६ अर्ब ६४ करोड पुगेको थियो। उपलब्ध तथ्याङ्कअनुसार वाणिज्य बैंकहरूसँग ५ अर्ब ८६ करोड अमेरिकी डलर रहेको अर्थात् मुलुकमा कुल तरल विदेशी मुद्रा १२ दशमलव ५८ अमेरिकी डलर छ । पाकिस्तान सरकारले विदेशी मुद्रा सञ्चिति आफ्नो प्राथमिकता रहेको कुरा समेत बताएको छ ।

प्रतिक्रिया