२०२३ मा मीन राशिको भबिस्य

नेपालखोज २०७९ मंसिर २५ गते ८:५९

काठमाडौं । जनवरी देखि अप्रिल सम्म भाग्यले पूर्ण साथ दिनेछ। त्यसपछि नोभेम्बर र डिसेम्बर महिनामा पनि भाग्यले धेरै सहयोग गर्नेछ भने अप्रिल, मे तथा जूनमा पनि भाग्यको साथ पाइनेछ। वर्षको अन्त्यमा लाभको योग छ। अन्य महिना सामान्य रहनेछन् ।

सुझाव ( मंगलबार व्रत बसेर हनुमानजीको पूजा गर्दा फलिफाप हुनेछ ।

प्रतिक्रिया