प्राइम कमर्सियल बैंकले ८ दशमलव ९५ प्रतिशत लाभांश दिने
नेपालखोज
२०७९ पुष १ गते ८:३७

काठमाडौं । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्षको नाफाबाट ८.९५% लाभांश दिने भएको छ । बैंकले ४% बोनस सेयर र ४.९५% नगद गरी कुल ८.९५% लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र बैंकको वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ । अघिल्लो वर्ष बैंकले १६% बोनस र ०.६३% नगद लाभांश गरी कुल १६.६३% लाभांश दिएको थियो ।
सम्बन्धित








प्रतिक्रिया