मंगलबार, असार १७, २०८२

कांग्रेस संसदीय दलको निर्वाचनको मिति तय गर्न बैठक बस्दै

नेपालखोज २०७९ पुष ४ गते ७:५५

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको निर्वाचनको मिति आज तय गर्न सो समितिको बैठक आज बस्दै छ । समितिका सदस्य प्रकाश स्नेहीका अनुसार बैठक बिहान साढे ८ बजे बस्नेछ । बैठकले निर्वाचन हुने मिति र स्थान तय गर्नेछ ।

प्रतिक्रिया