रास्वपाको संसदीय दलको नेतामा सभापति लामिछाने चयन
नेपालखोज
२०७९ पुष ४ गते ११:३२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा सभापति रवि लामिछाने चयन भएका छन् । आज बसेको दलको बैठकले रविलाई संसदीय दलको नेता चयन गरेको हो । दलको उपनेता, प्रमुख सचेतक र सचेतक चयन हुन बाँकी रहेको जनाइएकाे छ ।
सम्बन्धित
प्रतिक्रिया