लोसपाको संसदीय दलको नेतामा ठाकुर चयन
नेपालखोज
२०७९ पुष ६ गते १६:१०

काठमाडाैं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलको नेतामा पार्टी अध्यक्ष महन्थ ठाकुर सर्वसम्मत चयन भएका छन् ।
लोसपाको आज बसेको संसदीय दलको बैठकबाट संसदीय दलको नेतामा अध्यक्ष ठाकुर सर्वसम्मत चयन भएका पार्टीका कार्यकारिणी सदस्य केशवकुमार झाले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया