बिहीबार, असोज २४, २०८१

टौदह पोखरी !

नेपालखोज २०७९ पुष ११ गते १८:०९

किर्तिपुर नगरपालिका– ६ मा अवस्थित टौदह पोखरी । यस पोखरीको बनावट अष्टकोण आकार एवं काठमाडौ| उपत्यकाको आकारसँग मिल्दोजुल्दो छ । पोखरीलाई कुनैपनि ठाउँबाट पूरा देख्न सकिदैन । यो पोखरी श्री कर्कट नागराजा नागरानीको बासस्थान रहेको किम्बदन्ती रहेको छ । तस्बिर : हरिराम भेटुवाल

प्रतिक्रिया