बाग्मती प्रदेशसभाको पहिलो बैठक भोलि
नेपालखोज
२०७९ पुष १७ गते ११:३८

काठमाडाैं । बाग्मती प्रदेशसभाको पहिलो बैठक भोलि सोमबार बस्दैछ । प्रदेश प्रमुख यादवचन्द्र शर्माको आह्वानमा भोलि हेटौंडामा दिउँसो १ बजे बस्ने भएको छ ।
यही पुष १४ गते सभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगाले १०९ सदस्यलाई शपथ खुवाएका थिए । उनले भने प्रदेश प्रमुख शर्माबाट १३ गते पद तथा गोपनियताको शपथ लिएका थिए ।
सम्बन्धित

प्रतिक्रिया