जसपाको बैठक बस्दै, के छन् कार्यसूची ?
नेपालखोज
२०७९ पुष १८ गते ११:१८

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को राजनीतिक समिति बैठक आज बस्दै छ ।
आज र भोली बस्ने बैठकमा सरकारमा सहभागिता जनाउने, न्यूनतम साझा नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल हुने जसपाले जनाएको छ ।
यस्तै, जसपाले राजनीतिक दलहरूसँगको एकता, सहकार्य र गठबन्धन सम्बन्धी वार्ताका लागि समिति गठन गर्ने तयारी पनि गरेको छ ।

सम्बन्धित
प्रतिक्रिया