प्रेम र मायाले लिए सासंदको शपथ
नेपालखोज
२०७९ पुष १९ गते १३:११
काठमाडौं । प्रतिनिधि सभा सदस्य प्रेम आले र माया राईले शपथ लिएका छन् ।
उनीहरुले आज सिंहदरबारस्थित संघीय संसद् सचिवालय, कानुन समितिको हलमा पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
दुई सांसदलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर राणा जबराले सपथ खुवाए । यसअघि शपथ कार्यक्रममा पारिवारिक कारणले अनुपस्थित भएका थिए ।
सम्बन्धित
प्रतिक्रिया