शुक्रबार, असोज २५, २०८१

मधेश प्रदेश एमाले संसदीय दलको नेतामा यादव

नेपालखोज २०७९ पुष २० गते ८:१६

काठमाण्डौं । नेकपा एमाले मधेश प्रदेशको संसदीय दलका नेतामा सांसद सरोज यादव चयन भएका छन् ।

मंगलवार जनकपुरधाममा बसेको एमाले मधेश संसदीय दलको बैठकले यादवलाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो ।

उनी महोत्तरी क्षेत्र ४ (२)बाट निर्वाचित भएका हुन् ।

गत मंसिर ४ मा सम्पन्न संसदीय निर्वाचनमा एमालेले मधेश प्रदेशमा २३ सांसद जितेर ठूलो दल बनेको छ ।

प्रतिक्रिया