बेलायती पाउन्ड एकको खरिददर १५९ रुपैयाँ ४२ पैसा, बिक्रीदर १६० रुपैयाँ १४ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३२ रुपैयाँ १९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७९ पैसा रहेको छ ।
त्यस्तै, युरो एकको खरिददर १४० रुपैयाँ २७ पैसा र बिक्रीदर १४० रुपैयाँ ९० पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १५९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १६० रुपैयाँ १४ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ १९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, जापानी येन १० को खरिददर १० रुपैयाँ १३ पैसा रहेको छ भने बिक्रीदर १० रुपैयाँ १७ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ रहेको १६ पैसा रहेको छ भने, बिक्रीदर ३५ रुपैयाँ ३२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर


प्रतिक्रिया