सामान बोकेर सिस्ने १ र २ जाँदै खच्चड !
नेपालखोज
२०७९ पुष २५ गते १०:१०
रुकुम (पूर्व) सिस्ने गाउँपालिका १ र २ मा सामान ढुवानी खच्चड । देउखोलाबाट सडक सुविधा नपुगेका ती स्थानमा खच्चडमार्फत् सामान ढुवानी गर्न एक देखि दुई दिनसम्म लाग्दछ । तस्बिर : सर्जना कार्की
सम्बन्धित
प्रतिक्रिया