शनिबार, वैशाख १५, २०८१

साताका सात तस्बिर !

नेपालखोज २०८० असोज १३ गते १७:०८

काठमाडाैं । यो साता नेपालखाेजमा भेरी नगरपालिका–१ रावत गाउँका किसान धान भित्र्याउँदै, तिब्बतस्थित प्रसिध्द धार्मिक तिर्थस्थल कैलाश पर्वत, चवालिसौँ विश्व पर्यटन दिवसको अवसरमा बुधबार बेलहिया नाका हुदै नेपाल आएका पहिलो पर्यटकलाई रथारोहण सहित स्वागत गरिदै, लगातारको झरीपछि मङ्गलबार खुलेको बेला घोराही उपमहानगरपालिका–१८ घोरदौराबाट देखिएको घोराही बजार र आसपासको दृश्य, पोखरा महानगरपालिका वडा नं ३१ लमास्वाराबाट देखिएको वेगनासतालसहित आसपास क्षेत्र, पूर्व राजा ज्ञानेन्द्र शाहलाई हेर्न आइतबार भक्तपुरको पाँच तले मन्दिरमा लागेको स्थानीयको भीड, हुम्लाको सर्केगाड गाउँपालिका–२ रिप गाउँको लेप्च्याबाट तुइन चडेर कर्णाली नदी तर्दै सिमकोट गाउँपालिका पूर्व उपाध्यक्ष बली रावत जस्ता विभिन्न सात तस्बिरहरू राखेका छाैँ ।

भेरी नगरपालिका–१ रावत गाउँका किसान धान भित्र्याउँदै

तिब्बतस्थित प्रसिध्द धार्मिक तिर्थस्थल कैलाश पर्वत

चवालिसौँ विश्व पर्यटन दिवसको अवसरमा बुधबार बेलहिया नाका हुदै नेपाल आएका पहिलो पर्यटकलाई रथारोहण सहित स्वागत गरिदै

लगातारको झरीपछि मङ्गलबार खुलेको बेला घोराही उपमहानगरपालिका–१८ घोरदौराबाट देखिएको घोराही बजार र आसपासको दृश्य

पोखरा महानगरपालिका वडा नं ३१ लमास्वाराबाट देखिएको वेगनासतालसहित आसपास क्षेत्र

पूर्व राजा ज्ञानेन्द्र शाहलाई हेर्न आइतबार भक्तपुरको पाँच तले मन्दिरमा लागेको स्थानीयको भीड

हुम्लाको सर्केगाड गाउँपालिका–२ रिप गाउँको लेप्च्याबाट तुइन चडेर कर्णाली नदी तर्दै सिमकोट गाउँपालिका पूर्व उपाध्यक्ष बली रावत

प्रतिक्रिया