बुधबार सार्वजनिक बिदा
नेपालखोज
२०७९ पुष २६ गते ११:०३

काठमाडौं । सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ । पुस २७ गते पर्ने पृथ्वी जयन्तीको अवसरमा बुधबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।
मंगलबार एक सूचना जारी गर्दै गृह मन्त्रालयले सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार बुधबार पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिइएको जनाएकाे छ ।

सम्बन्धित

प्रतिक्रिया