लुम्बिनी प्रदेशसभा सरकारमा दाबी पेस गर्ने आज अन्तिम दिन
नेपालखोज
२०७९ पुष २७ गते ६:४१
काठमाडाैं । लुम्बिनी प्रदेशसभा सरकारमा दाबी पेस गर्ने आज अन्तिम दिन रहेकाे छ । प्रदेश प्रमुख अमिक शेरचनले दलहरूलाई सरकारमा दाबी पेस गर्न दिएको समयसीमा आज सकिँदै छ ।
प्रदेशको नेतृत्व पूरा कार्यकाल नेकपा (एमाले)लाई दिने निर्णय गरेपछि नेकपा (माओवादी केन्द्र)मा असन्तुष्टि देखिएको छ । माओवादी केन्द्रका संसदीय दलको नेता जोखबहादुर महरा सरकारको नेतृत्व आधा–आधा कार्यकालको हुनुपर्ने जनाएका छन्
सम्बन्धित
प्रतिक्रिया