कर्णाली प्रदेश सरकारको नेतृत्व आलोपालो गर्नुपर्ने शर्त
नेपालखोज
२०७९ पुष २७ गते १६:१६
काठमाडौं । एमालेले कर्णाली प्रदेश सरकारको नेतृत्व आलोपालो गर्नुपर्ने शर्त राखेको छ । गठबन्धनमा भएके बाडफाड अनुसार प्रदेश सरकारको नेतृत्व पाँचै वर्ष नेकपा माओवादीको मुख्यमन्त्री हुनु पर्ने स्रोतले जनाएका छन् ।
माओवादी केन्द्र र एमालेका शिर्ष नेताहरु एमाले पार्टी कार्यालय वीरेन्द्रनगरमा बिहानैदेखि छलफलमा रहेपनि अझै सहमति भने जुट्न सकेको छैन्।
सम्बन्धित
प्रतिक्रिया