आइतबार, वैशाख ३०, २०८१

युरो एकको खरिददर १३९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४० रुपैयाँ ५६ पैसा

नेपालखोज २०७९ पुष २८ गते ९:३१

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३० रुपैयाँ २३ पैसा र बिक्रीदर १३० रुपैयाँ ८३ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १३९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४० रुपैयाँ ५६ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १५८ रुपैयाँ र बिक्रीदर १५८ रुपैयाँ ७२ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ०९ रुपैयाँ ८४ पैसा रहेको छ भने बिक्रीदर ०९ रुपैयाँ ८८ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ रहेको ६८ पैसा रहेको छ भने, बिक्रीदर ३४ रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया