मौलिक वेशभुषामा गुरुङ समुदाय !
नेपालखोज
२०७९ पुष २८ गते १०:२०
बुधबारदेखि सुरु भएको एघारौँ संस्करणको पोखरा महोत्सवमा मौलिक वेशभुषासहित सहभागी गुरुङ समुदायका कलाकार । तस्बिर : रामबहादुर थापा
सम्बन्धित

प्रतिक्रिया