शनिबार, असार १४, २०८२

महराले किन भेटे विप्लवसहितका शीर्ष नेताहरुलाई ?

नेपालखोज २०७९ पुष ३० गते ७:१५

काठमाण्डौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महराले कपिलवस्तु पुगेर नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका शीर्ष नेताहरुसँग भेट गरेका छन् ।

नेकपा माओवादी केन्द्रमा एकताको बहस चलिरहेको बेला नेता महराको यो भेटलाई विशेष अर्थमा लिइएपनि यो भेटघाटलाई राजनीतिक भेटघाटको रुपमा लिन विप्लव नेतृत्वका एक नेताले बताए ।

विप्लब नेतृत्वको नेकपाको शनिबारदेखि पोलिटब्युरो बैठक शिवगढीमै भएको र शुक्रबार केन्द्रीय प्रतिनिधि छनौटका लागि सबै नेताहरु जुटेको समयमा महरा पुगेपछि सबैसँग भेट भएको थियो ।

प्रतिक्रिया