मधेस प्रदेशसभाको बैठक स्थगित
नेपालखोज
२०७९ माघ २ गते ८:२०

काठमाडाैं । मधेस प्रदेशसभाको बैठक स्थगित भएकाे छ । विमान दुर्घटनामा सरकारले आज शोक बिदा दिएकाले आज दिउँसो १ बजे बस्ने तय भएकाे बैठक स्थगित भएकाे हाे ।
आज बस्ने भनिएकाे प्रदेशसभा बैठकमा मुख्यमन्त्री सरोज यादवले विश्वासको मत लिने र सभामुखका लागि प्रस्तावित नामहरू निर्माणार्थ प्रस्तुत गर्ने कार्यसूची रहेकाे थियो ।
सम्बन्धित
प्रतिक्रिया