उपसभामुख निर्वाचनका लागि आज उम्मेदवारी दर्ता

नेपालखोज २०७९ माघ ६ गते ७:११

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख चयन प्रक्रिया आजबाट सुरु हुने भएको छ । संघीय संसद सचिवालयले आज सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार आज उम्मेदवारी दर्ता हुनेछ ।

दिउँसो १ देखि ४ बजेसम्म दर्ता हुनेछ । मतदान भोलि (शनिबार) दिउँसो १ बजेबाट सुरू हुने प्रतिनिधिसभा बैठकमा तय गरिएको छ ।

प्रतिक्रिया