उपसभामुख पदका लागि मतदान जारी
नेपालखोज
२०७९ माघ ७ गते १७:१५

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि मतदान जारी छ । शनिबार प्रतिनिधिसभाको बैठकमा उपसभामुखका लागि मत विभाजन सुरु गरिएको थियाे ।
उपसभामुखका लागि सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगर र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादव उम्मेद्वार रहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया