नेपालखोज दिनभरी : खबर सारांश
नेपालखोज
२०७९ माघ ७ गते २२:१४
पोखरामा दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ फ्रान्स पठाइँदै ।
पोखरा विमान दुर्घटनाको सत्यतथ्य चाँडो सार्वजनिक गर्न माग ।
तिलगंगा आँखा अस्पताललाई विश्वविद्यालयमा रुपान्तरण गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता ।
गृहमन्त्री रवि लामिछाने भन्छन्, मिडियाको हेडलाईन म बदल्न सक्दिनँ, जनताको लाइफलाईन बदल्छु’ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् चाँगुनारायण मन्दिरमा पूजाअर्जना ।
उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर निर्वाचित ।
हिमपहिरोमा परि तिब्बतमा २८ जनाको मृत्यु ।
सम्बन्धित

प्रतिक्रिया