भोजपुरे खुकुरी !
नेपालखोज
२०७९ माघ ८ गते ८:४४

बिक्रीका लागि राखिएका भोजपुरे खुकुरी । यहाँ निर्माण गरिएका भोजपुरे, सिरुपाते, बाँसपाते, चित्लाङे, कोचिमुडा, पानवाला, धारखोले, बोखिमेलगायत आकारका खुकरी विश्व बजारमा समेत प्रख्यात छन् ।
तस्बिर : युवराज विष्ट/रासस
सम्बन्धित
प्रतिक्रिया