शुक्रबार, चैत १६, २०८०

यू–१९ क्रिकेट विश्वकप एशिया छनोटमा को–को समेटिए ?

नेपालखोज २०७९ माघ ८ गते २१:२२

काठमाडौं । यू–१९ क्रिकेट विश्वकपको एशियाली छनोटका लागि ४ बैकल्पिकसहित १८ खेलाडी छनोटमा परेका छन् ।

नेपाल क्रिकेट संघ क्यानले आउँदो महिना यूएईमा हुने छनोट प्रतियोगिताका लागि टिममा आकाश त्रिपाठी, हेमन्त धामी, अर्जुन कुमाल, दुर्गेश गुप्ता, दीपक बोहरा, गुल्सन झा छन् ।

यस्तै देव खनाल उत्तम थापा मगर सुबास भण्डारी, दीपक डुम्म्रे, बिशाल केसी, दीपेश कँडेल र मिलन बोहरा पनि टिममा छन् ।

प्रज्वल थापा, निर्मल थापा, तुलबहादुर थापा र राजेश यादव भने बैकल्पिकको सूचिमा परेका छन् ।

प्रतिक्रिया