नेपालखोज दिनभरी : खबर सारांश
तामाङ समुदायले आज विभिन्न कार्यक्रमको आयोजना गरि सोनाम ल्होसार मनाए ।
सुर्खेतमा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु, एक जना घाइते ।
तनहुँमा बेग्लाबेग्लै घटनामा दुई जनाको मृत्यु ।
गुटगत बैठकमा शेखर कोइरालाले भने, ‘प्रचण्डलाई विश्वासको मत दिनु गल्ती भयो’ ।
पोखरा हवाई दुर्घटनामा अत्यधिक जलेका कारण शव पहिचान गर्न समस्या ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयमा ७ जना नियुक्ति ।
नेपाली कांग्रेसले गर्यो प्रमुख प्रतिपक्षी दलले पाउने सेवा सुविधा माग गर्दै दाबीसहितको निवेदन दर्ता ।
माओवादीले माघ १२ गते बोलायो स्थायी समिति बैठक ।
प्रदेश नं १ का मुख्यमन्त्री हिक्मत कार्की भन्छन्, प्रदेशको नामकरण छिटो टुङ्गिन्छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको उपनेतामा विराजभक्त श्रेष्ठ र प्रमुख सचेतकमा सन्तोष परियार चयन ।
मधेश प्रदेशका दुई स्वतन्त्र सांसद जसपा प्रवेश ।
यू–१९ क्रिकेट विश्वकपको एशियाली छनोटका लागि ४ बैकल्पिकसहित १८ खेलाडी छनोट ।

प्रतिक्रिया