बुधबार, जेठ ९, २०८१

विमानस्थलको आन्तरिक टर्मिनल प्रमुख चुँडाल पक्राउ

नेपालखोज २०७९ माघ ९ गते १९:१६

काठमाडौं । भष्ट्राचार आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुँडाल पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले चुँडाललाई पक्राउ गरेको हो ।

सोमबार साँझ पक्राउ परेको र प्रेस विज्ञिप्त मार्फत जानकारी दिने अख्तियार प्रवक्ता श्यामकृष्ण भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया