तनहुँमा बस दुर्घटना

नेपालखोज २०७९ माघ ९ गते २१:०५

तनहुँ जिल्लाको डुम्रेबजारदेखि लमजुङको सुन्दरबजार-४, दुराडाँडा आउँने क्रममा सोमबार सुन्दरबजार-५, खहरेमा दुर्घटनाग्रस्त यात्रुबाहक बस। तस्बिरः जनक श्रेष्ठ

प्रतिक्रिया