मंगलबार, जेठ ८, २०८१

जुम्लामा हिमपात(तस्बिरसहित)

नेपालखोज २०७९ माघ १० गते ११:१४

जुम्लाको सदरमुकाम खलङ्गा बजारमा हिउँ परेपछि धारामा खानेपानी नआउँदा स्थानीय हिउँमा हिडेर खानेपानी लिन जाँदै । जुम्लामा हिमपातपछि अत्यधिक जाडो बढ्नुका साथै जनजीवनमा समस्या परेको स्थानीय बताउँछन् । तस्बिर : विजय रावत

प्रतिक्रिया