गृहमन्त्रीले भेटे आत्मदाह गरेका प्रेमका परिवारलाई
नेपालखोज
२०७९ माघ ११ गते १६:३६

काठमाण्डौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले मंगलबार आत्मदाह गरेका प्रेम प्रसाद आचार्यका परिवारलाई भेटेर सहानुभूति दिएका छन् ।
उनले आज कीर्तिपुर अस्पताल पुगेर आचार्यकी श्रीमती नानुकालाई भेटेका हुन् । भेटमा गृहमन्त्रीले घटनालाई लिएर दुःख व्यक्त गरे । उनले आफूहरु पनि यस्तै कुराहरुबाट वाक्क भएर राजनीतिमा आएको बताए ।
गृहमन्त्री लामिछानेले जे चलिरहेको छ, त्यसैको हिस्सा बन्न आफू नआएको पनि बताए । आफूले केही गरेर देखाउने उनको भनाइ थियो ।
सम्बन्धित
प्रतिक्रिया