पाँच अर्ब रुपैयाँको रिर्भस रिपो जारी गर्दै राष्ट्र बैंक
नेपालखोज
२०७९ माघ ११ गते १९:०४

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहिबार पाँच अर्ब रुपैंयाँको रिर्भस रिपो जारी गर्ने भएको छ । सो दिन सात दिने अवधिको उक्त परिमाणमा रिपो जारी गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
राष्ट्र बैंकका अनुसार रिपो खरिदको लागि बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले बिहिबार अपरान्ह दुई बजेसम्म आवेदन दिनु पर्ने छ । रिर्भस रिपोको परिपक्व हुने अवधि २०७९ माघ १९ गते तोकिएको राष्ट्र बैंकको भनाई छ ।

सम्बन्धित







प्रतिक्रिया