नेपालखोज दिनभरी : खबर सारांश
नेपालखोज
२०७९ माघ ११ गते २२:५८
प्रेम आचार्यले उठाएका विषय छानबिन गरिने मन्त्रिपरिषद्को निर्णय ।
गृहमन्त्रीले आत्मदाह गरेका प्रेमका परिवारलाई भेटे ।
पेट्रोलियम पदार्थको खुला रूपमा बिक्री वितरण नगर्न प्रहरीको अनुरोध ।
प्रधानमन्त्रीले मातहतका कार्यालयको ब्रिफिङ लिए ।
गृहमन्त्री लामिछानेको नागरिकता विवादको मुद्दा हेर्दाहर्दैमा ।
सञ्चारमाध्यमको दर्ता, नवीकरण र सूचीकरणमा एकीकृत प्रणाली अपाइने ।
बागमती प्रदेश सरकारले पायो पूर्णता ।
एकीकृत समाजवादीले वडादेखि प्रदेश अधिवेशन गर्ने ।
न्यायाधीश नियुक्ति गर्न सर्वोच्च बारको माग ।
अन्तर्राष्ट्रिय महोत्सवका लागि ३५ मुलुकका ९५ चलचित्र छनोट ।
बिक्रीस्थलमा सुर्तीजन्य पदार्थको विज्ञापन गर्न नपाइने ।
नेप्सेमा १० अंकको बृद्धि, सूचक तथा कारोबार रकम दुबै बढ्यो ।
सम्बन्धित

प्रतिक्रिया