शुक्रबार, वैशाख ७, २०८१

हिउँ पन्छाउँदै सुरक्षाकर्मी !

नेपालखोज २०७९ माघ १२ गते १७:२१

जुम्ला विमानस्थलमा परेको हिउँ पन्छाउँदै सुरक्षाकर्मी । मङ्गलबारदेखि लगातार भएको हिमपातले जुम्लालगायत माथिल्लो कर्णालीको हवाई सेवा बन्द भएको थियो । बिहीबार मौसम सफा भएपछि हवाई सेवा सञ्चालनमा आउने नागरिक उड्डयन प्राधिकरण जुम्ला कार्यालयले जनाएको छ । तस्बिर : विजय रावत

प्रतिक्रिया