शुक्रबार, वैशाख १४, २०८१

आमाको काखमा छोराको फोटो निदाउँछ !

नेपालखोज २०७९ माघ १३ गते १२:३१

हिजो
छोरो सानु छँदा
ननिदाएरै रात बिताउनुहुन्थ्यो आमा
आमाको काखमा छोरो निदाउँथ्यो !
आज
छोरो ठूलो भएछि पनि
ननिदाएरै रात बिताउनुहुन्छ आमा
आमाको काखमा छोराको फोटो निदाउँछ !!

प्रतिक्रिया