प्रधानमन्त्री प्रचण्ड र बालेनबीच भेटवार्ता
नेपालखोज
२०७९ माघ १६ गते १०:०६

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मेयर बालेन साहबीच भेटवार्ता भएको छ ।
मेयर साहले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डसंग भेटवार्ता गरेका हुन् । पछिल्लो समय मेयर साहविरुद्धको जनमत बढ्न थालेको छ । आइतबार मात्रै काठमाडौंमा उनीविरुद्ध आन्दोलन भएको थियो ।
गरीबको उठिबास लगाउन खोजेको, सम्पदा मास्न खोजेको आरोप बालेनमाथि लागेको छ ।
सम्बन्धित
प्रतिक्रिया