शुक्रबार, वैशाख ७, २०८१

प्रधानमन्त्री दाहाल र रवि लामिछानेबीच भेटवार्ता

नेपालखोज २०७९ माघ १७ गते १०:५६

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) संग राष्टिय स्वत्रन्त्र पाटीका सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन् । नागरिकता विवादका कारण उपप्रधानमन्त्री र गृहमन्त्री पद गुमाएका रविले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुन: नागरिकता लिएपछि आज बिहान प्रधानमन्त्री प्रचण्डसंग भेटवार्ता गरेका हुन् ।

रास्वपाले पुन: गृहमन्त्रीमा दाबी गरे पनि प्रधानमन्त्री प्रचण्ड उक्त मन्त्रालय आफैंसँग राख्ने मनस्थितिमा रहेका समाचारहरु सार्वजनिक भइरहेका छन् ।

प्रतिक्रिया